चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङ्गेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।
चन्द्रागिरिको भव्यता २५ सय १० मिटर उचाइ । छिनछिनमा बदलिरहने मौसम । वरिपरि हरियाली । तल काठमाडौं उपत्यका छर्लंगै देखिन्छ । आँखैअगाडि आइपुग्छन् हिमाल । चन्द्रागिरि हिल्स रिसोर्टमा पुग्दा काठमाडौंको धुवाँ, धुलो र व्यस्तता सबै भुलिन्छ ।
चन्द्रागिरी हिल्स रिसोर्टले ल्यायो गज्जवको नयाँ वर्ष विशेष प्याकेज चन्द्रागिरी हिल्स प्रालीले नयाँ वर्षका लागि विशेष अफर ल्याएर आएको छ । ‘न्यु एयर्स इभ स्पेशल, गेट वे इनटू द नेचर’ नारा दिएर नयाँ वर्षलाई विशेष बनाउने भन्दै चन्द्रागिरी रिसोर्टले प्याकेज सार्वजनिक गरेको छ ।
चन्द्रगिरि रिसोर्ट चैत्र १ देखि सञ्चालनमा आउने, केबुलकार र हेलिकप्टर यातायातकाे सुविधा धुलाम्मे काठमाडौं खाल्डोको व्यस्तताबाट ३० मिनेटको यात्रापछि पुगिन्छ थानकोट प्रहरी चौकी । त्यो चौकीबाट ३ सय मिटर बायाँ लागेपछि आउँछ चन्द्रगिरि केबलकारको बटम स्टेशन ।
चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्तिचित्र काठमाडौं, चन्द्रागिरि पुस २७ गते । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ ।