चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्तिचित्र

काठमाडौं, चन्द्रागिरि पुस २७ गते । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ ।